ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

लैङ्गिक हिंसा न्यूनीकरणमा मिडियाको भुमिका एकदमै ओजनदार

जावेद अन्सारी by जावेद अन्सारी
११:३९ मध्यान्ह, मंसिर २०, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके मंसिर २० गते ।

लैङ्गिक हिंसा अन्त्यको प्रतिबिद्धता, ब्यक्ति समाज र सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ शनिबार लैगिंक हिसां बिरुद्धको १६ दिने अभियानम अन्तर्गत बाकेका पत्रकार महिलाले अन्तर्कृया कार्यक्रम गरेका छन् ।लैंगिक हिसा बिरुद्ध
प्रत्येक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख सम्म अभियान बिभिन्न सचेनामुलक कार्यक्रमहरु गरेर लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइन्छ ।

शनिबार लैङ्गिक हिसां न्युनीकरणमा मिडियाको भुमिका बिषयक कार्यक्रममा पत्रकार अछेरी पोख्रेलले लैङ्गिक हिंसा न्युनीकरणमा पत्रकार महिलाको भुमिका महत्वपुर्ण भएको बताउदै ग्रामिण समुदायका महिलाको सवालमा कलम चलाउन आवश्यक रहेको बताइन् ।

उनले आफुले पत्रकारिता गर्दा भोगेका अनुभव समेत सुनाएकी थिइन जुन अनुभवले भर्खरै पत्रकारिता पेशामा लागेका महिला दिदिबहिनीहरुलाई थप हौसला र उर्जा दिन सहयोग गर्ने छ।
कार्यक्रममा पत्रकार महिलाहरुले लैङ्गिक हिसांंका न्युनिकरणका लागि साझा मुद्धा बनाइ निरन्तर कलम चलाउनु आवश्यक रहेको बताएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाहीले लैङ्गिक हिंसाको अवस्था कानुनका बारेमा सहजीकरण गरीन् ।

कार्यक्रमको अध्यक्षता गरेकी नेपाल पत्रकार महासंघका बाकेका उपाध्यक्ष रुपा गहतराजले लैङ्गिक हिसां न्युनीकरणका लागि बढी भन्दा बढी मिडियाले महिलाका सवाल लाइ प्राथमिकता दिनुपर्ने बताइन् ।‘ लैगिक हिसांको अवस्था अनि नितिगत रुपमाा रिपोर्टिङ हुन आउन जरुरी छ ’उनले भनिन,‘ मिडियाले महिलाका सवाललाइ बढि बढि भन्दा प्राथमीकता दिन जरुरी रहेको बताउदै पत्रकारिता गर्दा आफुले भोग्दै आएका चुनौती र अनुभव बताएकी थिइन् । ’

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

नेपाल पत्रकार महासंघ बाकेको आयोजना तथा इन्सेक नेपाल ,सिभिन, बाँके युनेस्को क्लब फातिमा फाउण्डेसन ,आइ एच आरसी को समन्वयमा कार्यक्रम संचालन गरीएको थियो।
कार्यक्रममा सहभागी पत्रकार महिलाहरु आफुले रिपोर्टिङका क्रममा परिवार बाट र समाजबाट भोग्नु परेका समस्या चुनौतीवर आफ्ना तितामिठा अनुभव राख्दै आफ्नो कलमका माध्यम बाट लैंगिक हिसा बिरुद्ध
अभियान चलाउने बताएका छन् । कार्यक्रममा अहिले को अवस्थालाई मध्यनजर गर्दै कोरोना सङ्गको लडाई लड्न सजिलो होस भनी पत्रकार महिलाहरु स्वास्थ्य समाग्री मास्क समेत्वबितरण गरीएको थियो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

पाटन नगरपालिकाले भारतमा काम गर्ने आफ्ना २७५ नागरिकको गर्‍याे बीमा

Next Post

डोटीमा भएको जीप दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

डोटीमा भएको जीप दुर्घटनामा तीनको मृत्यु, पाँच घाइते

सुर्खेत विमानस्थल धावनमार्ग विस्तारका लागि ३० विघा जग्गा अधिग्रहण गरिँदै

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा भौतिक उपस्थितिमै पढाइको तयारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 11°C
Wind: 3km/h ENE
Humidity: 98%
Pressure: 1016.59mbar
UV index: 0
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?