बाँके माघ २४ गते ।
प्रतिनिधिसभा भंग गरेको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आज (शनिबार) देशभर विरोध प्रदर्शन गर्दैछ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै तेस्रो चरणको आन्दोलन अन्तर्गत कांग्रेसले आज जिल्ला सदरमुकाममा प्रदर्शन गर्न लागेको हो।
आजको विरोध प्रदर्शन कार्यक्रममा शुभेच्छुक संस्थाहरुको सक्रिय सहभागिता रहने कांग्रेसले जनाएको छ। बाँकेमा बिहान ११ बजे प्रदर्शन गर्ने तयारी छ। फाइल फोटो
Discussion about this post