ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सांसद अथकद्वारा आफ्नो निर्वाचन क्षेत्रका बिकासे आयोजनाको अनुगमन

जावेद अन्सारी by जावेद अन्सारी
९:५८ बिहान, फाल्गुन १६, २०७७
367
सेयर
367
VIEWS
ShareTweetSendShare

बाँके फागुन १६ गते ।
प्रतिनिधिसभा सदस्य महेश्वर गहतरज अथकले बाँके क्षेत्र नम्बर १ का विभिन्न योजनाको अनुगमन गर्नु भएको छ। ती बिकासे आयोजनाको स्थलगत निरीक्षण गर्दै उहाँले तत्काल पुर्णता दिन सम्बन्ध सरोकारवालालाई निर्देशन दिनु भएको छ।

उहाँले मोरङगा खोला पुल, कचनापुर बिनौना जोड्ने राप्ती नदि पुल,अगैया फत्तेपुर जोड्ने हुलाकी सडक, जनता तटबन्ध द्वारा निर्माणधिन तटबन्ध लगायतका आयोजनाहरुको स्थलगत निरीक्षण गर्नु भएको थियो । सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा विजयी हुनु भएका उहाँले बिकास निर्माणको सवालमा कसै संग सम्झौता नगरिने स्पष्ट पार्नु भयो ।

कामलाई गतिशील बनाएर तोकिएकै समयमा सम्पन्न गर्न उहाँको निर्देशन छ। उहाँले आफु सांसद भएपछि यो क्षेत्रमा विद्युतिरणदेखि, सिक्टा सिंचाई आयोजना लगायत सडक र पुलहरुको धेरै काम भएको जनाउँदै अझै विकास निर्माणका कामहरु तिव्र रुपमा चलिरहेको बताउनुभयो ।प्रतिनिधिसभाको समय पुरा नहुँदै सो लाई विघटन गरिएको बेला आफ्नो निर्वाचन क्षेत्रमा भैरहेका कामहरु अधुरानै रहने हुन् कि भन्ने चिन्ता लागेकोमा प्रतिनिधिसभा पुनस्थापना भएपछि विकासका कामहरु पुरा हुने निश्चित भएको उहाँले बताउनुभयो ।

अनुगमनको क्रममा निर्माण कम्पनीका प्रतिनिधिहरुलाई भेटेर सांसद अथकले कुनै पनि हालतमा कामलाई रोक्न नपाइने जनाउँदै कामलाई तिव्र पार्न तथा कुनै समस्या आएमा खबर गर्न आग्रह गर्नुभयो । उहाँले समयमा कामलाई पुरा गराउन आफु दिनरात खटिएको पनि बताउनुभयो ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

सो अवसरमा भेटिुन भएका उक्त क्षेत्रका जनप्रतिनधि र सर्वसाधारण जनता तथा पार्टीका नेता कार्यकर्ताहरुलाई उहाँले विकासका कामहरुलाई तिव्र पार्न, गुणस्तरीय बनाउन तथा छिटो पुरा गर्न निरन्तर दवाव दिईरहन अनुरोध गर्नुभयो ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

एम्बुलेन्सको ठक्करबाट बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ घाइते

Next Post

दोषीमाथि कारवाहीको माग गर्दै त्रिभुवन चोकमा मैनवत्ती प्रज्वलन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

दोषीमाथि कारवाहीको माग गर्दै त्रिभुवन चोकमा मैनवत्ती प्रज्वलन

नाकामा सवारीसाधन वारपार दिन माग गर्दै जनमतले बुझायो सिडियोलाई ज्ञापनपत्र

बाँकेको बनकट्टीमा धार्मिक मेला सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Mostly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 13°C
Wind: 3km/h N
Humidity: 95%
Pressure: 1016.93mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?