बाँके फागुन २३ गते ।
इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुको नेतृत्वमा आज राप्ती सोनारी ४ माहुंमा गाजा नस्ट गरिएको छ । लागु औषध उन्मुलन गर्ने उद्देश्यले प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा गाजा नस्ट गरिएको हो ।

राप्ती सोनारिका वडा न :३,४र ५ मा सेवन कर्ता बढेको गुनासो आयपछि प्रहरीले उत्त अभियान चलाएको इन्चार्ज थारुले जानकारी दिए । उनले क्रमश ३ वटै वडाको विभिन्न गाउँ टोलहरुमा गाजा नस्ट गरिने र जनचेतनामूलक कार्यक्रम गर्ने समेत इन्चार्ज थारुले बताएका छन ।

Discussion about this post