अजय पाठक
बाँके भदौ २७ गते । नेपाली कांग्रेसको जनजागरण कार्यक्रम चलिरहेको सन्दर्भमा बिहीबार दिउँसो खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरमा नेपाली कांग्रेसका कर्याकर्ता र नेता माथी घटेको दु:खद ब्याक्तीगत घटनालाई लिएर पार्टी पर्ती कुनै पनि राजनितीक नगरिदिन भन्ने विषयमा नेपाली कांग्रेसलाई अहवान बिगेप्ती नीकालेको छ ।
नेकपा बाँकेका अध्यक्ष आई. पी. खरेल र सचिब अशोक कोईरालाद्वारा हस्ताक्षरित एक प्रेस बिज्ञप्ति मार्फत शुक्रवार नेकपा बाँकेले बिगेप्ती पत्रद्वारा अफ्नो धारणा व्यक्त गरेको हो ।
Discussion about this post