काठमाण्डाै वैशाख ३० गते ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएकाे छ ।
उहाँहरूबीच व्यवसायी रामेश्वर थापाकाे घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेकाे प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएकाे छ ।
माधव नेपाल पक्षले आफ्ना माग पूरा नभए आजै ४ बजे राजीनामा दिने तयारी गरेको छ ।
Discussion about this post