बाँके जेठ १० गते ।
बाँकेमा जारी लकडाउन एक हप्ताको लागि बढाइएको छ । प्रशासनले जारी लकडाउनलाई बढाएर जिल्ला प्रशासन कार्यालय बाँकेले जेष्ठ १७ गते राती १२ बजेसम्म पुराएको हो।
प्रशासनले जारी गरेको सुचनामा बाँकेमा अत्यावश्यक सामाग्री खरिदको लागि बिहान ७ बजे देखी ११ बजेको समय तोकिएको छ ।
Discussion about this post