ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

युवा संघको एम्वुलेन्सबाट ११३ जनाले लिए सेवा

जावेद अन्सारी by जावेद अन्सारी
३:३९ मध्यान्ह, असार १, २०७८
365
सेयर
365
VIEWS
ShareTweetSendShare

बाँके असार १ गते ।
युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले सेवा लिएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि संचालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले सेवा लिएकाल हुन् ।

युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले सोमबार सो को जानकारी गराउदै हालका दिनमा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा रहेकाले हाललाई उक्त निशुल्क एम्बुलेन्स सेवा स्थगन गरिएको बताएका छन ।

युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले समाजिक संजालमा उक्त कुराको जानकारी गराउँदै लेखेका छन्, युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बैशाख २८ गते बाट संचालित निशुल्क एम्बुलेन्स सेवाबाट आजको दिन सम्म ११३ जना कोरोना संक्रमीत बिरामीको उपचारमा सहयोग गरेको जानकारी गराउदछौ ।

बाँके लगायत सबै जिल्लामा हालका दिनमा कोरोना संक्रमण नियन्त्रणमा आएको कुरालाई मध्य नजर गर्दै आजबाट निशुल्क एम्बुलेन्स सेवा बन्द गरेको जानकारी गराउदै यस सेवामा सहयोग गर्ने सम्पुर्ण आदरणीय ब्याक्तित्वहरु प्रती हार्दिक हार्दिक नमन छ ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

उता युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले युवा संघ सदैब देश र जनताको सेवाको लागि कार्य गर्दै आएको र महामारीको समयमा पनि युवा संघले केही न केही गर्दै आएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने बताएका छन् । त्यस्तै युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्यालल्र सबै सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनमा युवा संघ बाकेले जनताको सेवामा संगठनलाई परिचालन गर्ने बताएका छन् ।

युवा संघ बाँकेले कोरोना महामारीको समयमा बाँकेमा निशुल्क एम्बुलेन्स सेवाका साथै कोरोना संक्रमितको उपचारका लागि सहयोग र समन्वय संगै कोरोना संक्रमणबाट मृत्युु भएकाहरुको शव ब्यवस्थापन गर्दै आएको थियो । भने मेडिकल कलेज कोहलपुरमा नेकपा बाँके संगको सहकार्यमा बिरामी कुरुवालाई ३० रुपैयाँमा खाना समेत खुवाउदै आएको छ ।

ADVERTISEMENT
Share146Tweet91SendShare
Previous Post

कैलालीमा निषेधाज्ञा केही खुकुलो

Next Post

वडाअध्यक्ष गुप्तामाथी हातपात, तीन जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन
अपराध

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

१:२९ बिहान, मंसिर २४, २०८२
नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद
अपराध

नेपालगञ्जमा ३३ हजार किलोभन्दा धेरै केराउ दाल बरामद

६:५७ बिहान, मंसिर २०, २०८२
मुख्य समाचार

नेपालगञ्जमा अटो–रिक्सा व्यवस्थापन कडाइ

१०:३३ मध्यान्ह, मंसिर १९, २०८२
जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग
मुख्य समाचार

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

१०:२३ बिहान, मंसिर १८, २०८२
नेपालगन्जका चार वटा होटलमा प्रहरीको छापा : बेश्याबृत्तिमा संलग्न भएको आरोपमा ४५ जना पक्राउ
अपराध

एसपी अंगुर जिसीको नेतृत्वमा बाँकेमा नियन्त्रण हुँदै अपराध

१०:२९ मध्यान्ह, मंसिर १६, २०८२
बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै
मुख्य समाचार

बाँकेमा एम्बुलेन्सलाई व्यवस्थित गरिँदै

१२:०० बिहान, मंसिर १६, २०८२
Next Post

वडाअध्यक्ष गुप्तामाथी हातपात, तीन जना पक्राउ

लमजुङ दोर्दी खोलाले १५ घर बगायो

लुम्बिनी प्रदेशमा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गसहितका सानाठूला सडक अवरुद्ध

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 11°C
Wind: 3km/h ENE
Humidity: 98%
Pressure: 1016.59mbar
UV index: 0
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?