बाँके असार ३० गते ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले कोहलपुरका सुमन घिमिरेलाई कर्जा उप समितिको छनौट गरेको छ ।
कोषको असार २३ गते बसेको उपाध्यक्ष स्तरीय निर्णय अनुसार अर्को व्यवस्था नभएसम्मका लागि सदस्य छनौट गरेको हो । घिमिरेलाई कर्जा लगानी तथा असूली कार्यविधि २०७७ को व्यवस्था बमोजिम छनौट गरिएको जनाइएको छ ।
Discussion about this post