खोजखबर संवाददाता
काठमाडौं असोज १ गते । आज (बुधबार) अमेरिकी यूके पाउण्ड र कुवेती दिनारसहित केही देशको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रिदर ११५ रुपैयाँ १६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रिदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ७० पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५३ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३७६ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर ३७८ रुपैयाँ ६२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ ४१ पैसा रहेको छ।
Discussion about this post