बाँके साउन २५ गते ।
केहि व्यक्तिहरुले वकालत गर्ने पार्टीको घोषणा पत्रमा लिखतम मांगे पछि न मधेशी , न आदिवासी , न जनजाति , थारू , दलित , मुस्लिम ,अल्पसंख्यक लगायत आर्थिक रूपले विपन्न खस , आर्य कैसैको लागि केहि दीर्घकालीन नीति हुदैन।
जे कुरा गर्छन हवा बाजी मात्र गर्छन। ऊनि हरु एउटै एजेंडामा संघर्ष रहित छन कसरी एकल भाषीय , जातीय , सामुदायिक अथवा आफ्नो परिवारबादको वर्चस्व फेरी बढाउने ।
देशमा जनतालाई फेरी कसरी अधिकारबाट वांछित गर्ने र नेपाल सरकार को ठाउँमा फेरी कुनै श्री ३ , ५ , १० बडा अथवा बहुत बडा महाराज राखेर फेरी त्यही सताब्दीयौ बाट गरिएको दमन , उत्पीडन कायम गर्ने।
अबको आवश्यकता त्यो वर्षोको उत्पीडन , विभेद अन्त्य गरी समाजवादी लोकतन्त्र क़ायम गर्ने जसमा जनतालाई समता सहितको समानता र राज्यको प्रत्येक अंगमा आर्थिक , सामाजिक , राजनैतिक न्याय सहितको समावेशिताको अनुभूति होस। राज्य अभिभावक भयी पूर्ण रूपले निष्पक्ष होस र यो सम्पूर्ण कुरा मात्रै आधुनिक लोकतन्त्र समाजवादी लोकतन्त्रमा संभव छ।
अबको आवश्यक्ता २१सौ सताब्दीको आधुनिक प्रणाली संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्र। मोहम्मद शोएब अन्सारी, समाजवादी विद्यार्थी नेता
Discussion about this post