ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तीन वर्षमा कर्णालीमा १५२ व्यक्तिको हत्या

News Desk by News Desk
९:११ बिहान, भदौ ३०, २०७८
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सुर्खेत भदौ ३० गते ।
कर्णाली प्रदेशमा व्यक्ति हत्याको डर लाग्दो तथ्याङ्क देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार पछिल्लो तीन बर्षमा मात्र प्रदेशभर एकसय ५२ जनाको हत्या भएको हो ।

तथ्याङ्कअनुसार तीन बर्षको अवधिमा सुर्खेतमा ४६ जनाको हत्या भएको छ । आर्थिक बर्ष २०७५ मा १७ जना, ०७६ र ०७७ मा १०÷१० जनाको हत्या भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता अर्जुन चन्दले जानकारी दिनुभयो ।

त्यस्तै दैलेखमा मात्र तीन बर्षको अवधिमा २५ जनाको हत्या भएको छ । जाजरकोटमा १५ जना, रुकुमपश्चिममा १२ जना, सल्यानमा ३२ जना, जुम्लामा नौ जना, डोल्पामा चार जना, हुम्लामा चार जना, मुगुमा नौ जना र कालीकोटमा आठ जनाको हत्या भएको हो ।

चालु आर्थिक वर्षमा प्रदेशभर दैलेख र रुकुपश्चिममा एक–एक जनाको हत्या भएको छ। प्रदेशका अन्य जिल्लाको तुलनामा व्यक्ति हत्याका घटना सबैभन्दा धेरै सुर्खेतमा भएका छन् ।

सम्बन्धित समाचार

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद

सामुदायिक वन उपभोक्ता महासंघको छैठौं जिल्ला परिषद

नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार

अवैध सम्बन्ध, धनपैसाको लोभ, जातिय विभेद, सामाजिक सञ्चालको दुरुपयोग र प्रेमका कारण व्यक्ति हत्याका घटना बढ्दै गएको प्रहरीको भनाइ छ ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

आजबाट कक्षा १२ को परीक्षा शुरु

Next Post

युरोपियन च्याम्पियन्स लिगमा बार्यनसँग बार्सिलोना स्तब्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद
समाचार

सामाजिक सञ्जाल दर्ता गर्न सरकारले थाल्यो आवश्यक संवाद

२:१२ बिहान, बैशाख ९, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
समाचार

सामुदायिक वन उपभोक्ता महासंघको छैठौं जिल्ला परिषद

१२:०० बिहान, बैशाख ८, २०८२
नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार
समाचार

नरैनापुरमा सौर्य ऊर्जा उत्पादनका लागि विदेशी लगानीकर्ताहरु तयार

१२:०० बिहान, बैशाख ७, २०८२
डुडुवाद्धारा योजना कार्यान्वयन
समाचार

डुडुवाद्धारा योजना कार्यान्वयन

३:३९ बिहान, बैशाख ६, २०८२
धवल र रवीन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा
समाचार

तीनकुने घटनामा पक्राउ परेका राणालाई रिहा गर्ने तयारी

६:२६ बिहान, बैशाख ५, २०८२
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
समाचार

वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय

१:२९ बिहान, बैशाख ५, २०८२
खजुरामा किशोरी सँग उपाध्यक्ष र सुत्केरी आमा लाई कोशेली कार्यक्रम सञ्चालन गरिने: उपाध्यक्ष मल्ल
समाचार

खजुरा आजदेखि साहित्य महोत्सव

१:२५ बिहान, बैशाख ५, २०८२
चार ठेकेदार कम्पनी कालोसूचीमा
समाचार

चार ठेकेदार कम्पनी कालोसूचीमा

११:०६ मध्यान्ह, बैशाख ३, २०८२
Next Post

युरोपियन च्याम्पियन्स लिगमा बार्यनसँग बार्सिलोना स्तब्ध

कसौधन वैश्य समाजले बुझायो ज्ञापन

विद्यालयको जग्गामा भूमाफियाको आँखा, थाहै नदिएर बिद्यालयको जग्गामा बाटो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
28°
Clear
5:45 am6:48 pm +0545
Feels like: 28°C
Wind: 10km/h NW
Humidity: 37%
Pressure: 1005.08mbar
UV index: 0
WedThuFri
40/21°C
41/21°C
41/20°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?