ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नीम हकीम खत्रे जान। बडे बुढे ऐसेन नाय कहि गए रहें।

जावेद अन्सारी by जावेद अन्सारी
११:१६ बिहान, अशोज ३०, २०७८
369
सेयर
369
VIEWS
ShareTweetSendShare


मातृभाषा के हाे? श्राेत के हाै ? बुझेकाे छैनन् कि बुझ पचाएका छन कि षडयन्त्र हाे ?
आउनुस पढाैं बुझाैं सम्झाैं।

उर्दु भाषालाई मात्र प्राेत्साहन गर्न दुष्प्रचार किन गरिएकाे छ ? के कस्ताे षडयन्त्र हाे ? विचारणीय देखिन्छ।

विगतमा नेपालमा जुन एक भाषाकाे वर्चस्व रहने गरी जुन वातावरण थियाे जसले अन्य भाषालाई धुमिलमा राखेकाे थियाे त्यस्तै अहिले मुस्लिम समुदाय माथी उर्दु भाषा थाेपि निजहरुकाे मातृभाषा तथा पुर्खाकाे भाषा उर्दु मात्र हाे भनि जनगणनामा लेख्नु लेखाउनु भनि अधिकारकाे नाममा फकाउने गरि पम्पलेटमा लेखी मस्जिद मदरसामा नमाज पछि बाड्ने कार्य गरि दुष्प्रयास हुन्दैछ।

मेराे भनाई उर्दु भाषाकाे विरुद्ध मा हाेइन तर याे अमुक भाषा नेपाली मुसलमानकाे एक मात्र मातृभाषा तथा पुर्खाकाे भाषा हाे भनि पम्पलेट सहित आज आम जनमानसमा प्रचार प्रसार गरिएकाे देखिए । नेपालकाे हरेक जिल्ला क्षेत्रमा सदियौं देखी मुस्लिम बस्दै आएका छन र ठाँउ अनुसार त्यहाँकाे रहन सहन पहिरन भाषा फरक फरक रहेकाे तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

धार्मिक पहिचान अनुसार मुसलमानकाे भाषिक पहिचान अरबी हुनुपर्छ तर अरबी भाषा तर्फ कसैकाे ध्यानाकर्षण किन हुन्दैन। हुन त यहाँ मातृभाषा तथा पुर्खाकाे भाषा बारेमा कुरा उठेकाे छ। मातृभाषा र पुर्खाकाे भाषा बारे प्रश्न उठेकाे छ भने बाल्यकालमा शुरुकाे भाषा जुन पहिले बाेलिन्छ त्यही नै उसकाे मातृभाषा हाे।

उदाहरणकाे रुपमा नेवार मुस्लिमकाे मातृभाषा नेवारी भाषा हुन सक्छ यसै गरि पुर्वी तराईका मुस्लिमकाे मातृभाषा भाेजपुरी, मैथिलि हुन सक्छ। नेपालगन्जमा प्रतिशतकाे हिसाबले अवधी भाषा बाेलिन्छ। अन्य भाषा बाेल्नेकाे पनि प्रतिशत छ। यहाँ सम्म मुस्लिम धर्म गुरुहरुकाे मातृभाषा समेत केही अपवाद बाहेक उर्दु नहुन सक्छ।

मुसलमानकाे धार्मिक ग्रन्थहरु उर्दु भाषामै अनुवाद भएकाे तथा धार्मिक साहित्य समेत उर्दु भाषामा रहेकाेले मुसलमानले धार्मिक पढाई उर्दु भाषामा आर्जन गरेपनि निज ज्ञान आर्जकहरुकाे आफ्नाे मातृभाषा तथा पुर्खाकाे भाषा उर्दु भन्दा फरक हुन सक्छ। यसकाे मतलब याे हाेइन कि सबै मुस्लिमकाे पुर्खाले बाेलेकाे भाषा तथा मातृभाषा उर्दु हाे। प्रश्न अनुसार उत्तर दिनुपर्छ।

ADVERTISEMENT

यसै क्रममा म मुसलमानहरुका धार्मिक माेलाना मुफ्ती ज्यु हरुलाई उर्दु भाषालाई ज्ञानआर्जनकाे भाषा जस्तै व्यवहार गर्नु गराउनु पर्छ भनि आव्हान गर्न आग्रह गर्दछु। धार्मिक पहिचान काे भाषा बारे प्रश्न उठेकाे खण्डमा उर्दु नभई अरबी लेखाैंला तर अहिले मुसलमानकाे पुर्खाैली तथा वर्तमानकाल भाषिक पहिचानलाई धुमिल गर्ने षडयन्त्रकाे घाेर विराेध समेत गर्दछु। यसरी अगुवाकारहरुलाई कुनै समाजकाे विगत वर्तमान तथा भविष्यका पिढीकाे भाषिक पहिचानलाई गलत व्याख्या गर्ने अधिकार छैन।

म आम मुसलमान नागरिकलाई आग्रह गर्दछु कि तपाईंहरुले तपाईंकाे घरमा सिकाइएकाे मुल भाषा चाहे त्याे उर्दु , अवधी, भाेजपुरी, मिया, मैथिलि, हिन्दी आदी लेखाउनु हाेला। नेपाल देशमा बाेलिने सबै मातृभाषा राष्ट्रियभाषा हाे भनि संवैधानिक व्यवस्था छ।

तपाईंले उर्दु नलेखाए अधिकारबाट वन्चित भै हाल्नु हुन्छ भन्ने भर्ममा नपर्नुहाेला। सचेत रहनु हाेस तपाईंको भाषिक पहिचान सुरक्षित गर्ने कर्तव्य तथा दायित्व तपाईंको हाे। तपाई भर्ममा परे आउने पिढीले तपाईंलाई श्राप्ने छन। चेतना भया।

जमालुद्दीन अन्सारी
अधिवक्ता
नेपालगञ्ज बाँके

Share148Tweet92SendShare
Previous Post

विजया दशमीले नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्नेछ : राष्ट्रपति भण्डारी

Next Post

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै नेपाल आउने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

कोरोनाविरुद्धको फाइजर खोप केही दिनभित्रै नेपाल आउने

अफगानिस्तानको एक मस्दिजमा आत्मघाती आक्रमण, ४७ जनाको मृत्यु‚ ७० घाइते

महिला तथा बालबालिकाको क्षेत्रमा कोहलपुर नगरपालिकाको उदार नीति बालबिबाह विरुद्ध अभियानले ल्यायो परिवर्तन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Partly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 14°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?