बाँके कार्तिक १ गते ।
सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मुस्लिम समुदायले भोलि धुमधामले मोहम्मद-डे मनाउँदै छन् । मोहम्मद-डे को सम्पूर्ण तयारी पूरा भएको मुस्लिम समुदायले बताए ।
Discussion about this post