बाँके पुस २२ गते ।
नेपालगन्ज उपमहानगरपालिका १० बाट भन्सार छलिको सामान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको नेतृत्वमा खटिएको प्रहरीको टोलीलले लत्ताकपडा, जुत्ता, सुपारीलगायतको चोरीपैठारीको सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार एक लाख ८१ हजार तीन सय मूल्य बराबरको सामान बरामद भएको प्रहरीको भनाइ छ ।
Discussion about this post