
खोजखबर संवाददाता बाँके असोज ६ गते । बाँकेको खजुरा गाउँपालिका वडा २ स्थित किरण खोलामा परिचय नखुलेको अन्दाजी ३५/३६ बर्ष पुरुष को शब फेला परेको छ । ईलाका प्रहरी कार्यालय धनौली सहित राधापुर प्रहरी चौकीका इन्चार्ज सहदेब योगिको टाेलिले मुचुल्का उठायको र लासलाई हाल सम्म पहिचान खुल्न नसकेको कारणलास लाई सुरक्षित राखियको प्रहरीले जानकारी दिएको छ ।

Discussion about this post