बाँके माघ २२ गते ।
नेपाल औद्योगिक क्षेत्र उद्योग विकास सघको नयाँ कार्यसमिती चयन भएको छ । नयाँ अध्यक्षमा कर कुमार आचार्य सर्बसम्मत चयन भएका छन् ।
अध्यक्ष – किरण कुमार कार्की, बरिस्ठ उपाध्यक्ष – अब्दुल वाहिद अन्सारी, उपाध्यक्ष – दिला कुमारी शाह, महासचिव – बिवेक थापा, सचिव – पुष्पा पोखरेल, कोषाध्यक्ष – गौरब डागा, कार्यसमिती सदस्यहरु-चम्पालाल बोथरा, रिद् किरण जैन, सुल्तान सलाउद्दन अन्सारी, चन्द्रकान्त आचार्य, होमनाथ ज्ञवाली रहेका छन् ।
Discussion about this post