बाँके फागुन ४ गते ।
एमसीसीको विरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीले सडक अवरोध गर्न खोजेपछि प्रहरीले आन्दोलनकारीलाई तितिरवितिर पारेको छ ।
नेपालगन्जको ट्राफिक चोक नजिकै आन्दोलकारीले सडकमा टायर बालेर प्रर्दशन गरेका थिए ।
लगत्तै ट्राफिक प्रहरी प्रमुख हिमालय शाह, सइ लक्ष्मण एयरलगायतको टोलीले प्रर्दशनकारीलाई तितिरवितिर पारेको हो ।
प्रर्दशनकारीलाई प्रहरीले लखेटेपछि उनीहरु क्याम्पसतिर भागेका थिए ।
Discussion about this post