धादिङ फागुन २५ गते ।
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकमहासंघसँग गरेको सहमतिकानुनअनसार कार्यान्वयनगर्ने बताउनुभएको छ । धादिङको गंगाजमुनागाउँपालिकाको शिवालय र तामाङखर्क माविको भवनउद्घाटन गर्दैं मन्त्रीपौडेलले शिक्षकमहासंघ सँग गरेको सहमति संघीयता विरोधीनभएको बताउनुभयो ।
‘शिक्षकमहासंघसँग गरेको सहमतिको विषयमाविभिन्न सवालहरु उठेका छन्’ मन्त्रीपौडेलले भन्नुभयो, ‘संघीयताको मर्मअनुसार कानुनसँगनबाझिने तरिकाले कार्यान्वयन हुन्छ ।’
संविधानअनुसार अधिकार दिने विषयमाआफू प्रतिबद्ध रहेको बताउँदै आगामीवर्षदेखि एसईई प्रदेशलाई जिम्मादिने तयारीमा रहेको बताउनुभयो ।
मन्त्रीपौडेलले शिक्षामा बजेटको आकार बढाउने विषयमाप्रधानमन्त्रीसँगपनि छलफल गरेको बताउँदै आगामीवर्षमा बजेटको आकार बढ्ने बताउनुभयो ।
‘शिक्षा सुधारकालागि योजनाबनाएका छौं,’मन्त्रीपौडेलले भन्नुभयो, ‘आगामीवर्षको बजेटमा शिक्षामा बजेटका आकार बढ्छ ।’
Discussion about this post