
दैैैैलेख असोज १० गते । दैलेख बजारबाट दुङेश्वोर गाउपालिका -२ उम जाँदै गरेको लु १ ज ३९९१ नम्बर को बलेरो जिप दुर्घटना हुँदा २ जना को घटना स्थल मै निधन भएको छ भने २ जना घाइते भएका छन , मृत्यु हुनेहरुमा दुङेश्वोर २ उम निवासी अन्दाजी ८ वर्ष का बालक दमन बुढा र अन्दाजी ७० चन्द्रकला वलि रहेका छन , घाइते हुनेहरुमा इन्द्र बहादुर थापा र लोकेन्द्र बहादुर थापा रहेका छन । जिप सडकबाट १०० मीटर तल खसेको यिस्थानियबासी ले बताएका छन र घाइतेहरुलाई उपचार को लागि सुर्खेत लगियको छ |
Discussion about this post