बाँके जेठ १ गते ।
बाँकेका ८१ वटा वडा मध्ये १३ वडाको मत परिणाम सार्बजनिक भएको छ । जस्मा एमालेले ५ , कांग्रेसले ४, जसपाले २ र नेकपा माओवादी केन्द्र र राप्रपाले १ वटा वडा जितेको छ ।
१ नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी ।
२ नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी ।
३ बाँकेको जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो रजा राई बिजयी ।
४ बाँके राप्ती सोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी ।
५ राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी ।
६ कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैशी बिजयी ।
७ खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी ।
८ बाँकेको डुडुवा गाउँपालिका १ मा कांग्रेसका पतेश्वरी कुर्मीको प्यानल नै विजयी भएको छ ।
९ नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी ।
१० बाँकेको राप्ती सोनारी गाउपालिका वडा नं.– २ मा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार ज्ञानेन्द्र ओलि सहित पुरै प्यानल बिजयी भएको छ।
११ बाँकेको बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी ।
१२ कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी ।
१३ नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी ।
Discussion about this post