बाँके जेठ ६ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
जिल्ला समन्वय समितिमा आज मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले नगर प्रमुखमा निर्वाचित प्रशान्त विष्ट, उपप्रमुख
कमरुद्दिन राईसहित २३ वडाका वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।
Discussion about this post