
अजय पाठक बाँके असोज १३ गते । जिल्ला प्रहरी बाँकेले बिजय दश्मी, दिपावली तथा छ्ठ पर्वको शान्ति सुरुक्षा र सदभाव तिर केन्द्रित रहेर बाँके जिल्लाको नीग्रानी कडा गर्ने योजना गरेको छ ।
जिल्ला प्रहरी बाँकेका प्रमुख वीर बहादुर ओलिले पत्रकार समेलन गरी शान्ति, सुरुक्षा र सद्भावलाई कायम गर्न ३१बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए ।
उद्योगपति, व्यपारीहरु, राजमार्गमा चल्ने सवारी साधनहरुबाट आर्थिक सहयोगको नाममा चन्दासंकलन,चिट्ठा उपहार कार्यक्रम जस्ता गतिविधि लाई नियन्त्रण लीइने र अत्याधिक भिडभाड हुने स्थानहरु जस्तै बैंकहरुमा चोरी, लूट, ठगीहरु बढ्ने भयकाले त्यस क्षेत्रमा निगरानी बढाउने भएको छ ।
प्रहरी ले चाडपर्वको बहानामा अत्याधिक मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै हिंडेमा कडा कारवाही गर्ने भएको छ । चाड पर्बमा हुने खाद्यान्न लगायतका अत्यावश्यकीय उपभोग्य वस्तुहरुको बिक्री वितरणलाई सहजतापूर्वक ल्याउन लाई समुन्य गर्ने र कालो बजारीकरण लाई समयमै निराकरण गर्ने जनाएको छ।
अबैध मदिरा उत्पादन तथा बिक्रि वितरण, जुवा तास, लगायत को गतिविधिलाई पुर्ण रुपले निषेध गरेको छ ।चाडपर्व अबधिभर यात्रुलाई सहजीकरणको लागि सहायता कक्ष निमार्ण गरी सहज यातायातको बेबस्था मिलियाको बिज्ञप्ती मा जनाएको छ । चाड पर्वमा कुनै पनि बिस्फोटक पदर्थ ओसारपसार हुन नदिने र गरेको पाएँ म कडा कार्बाही गरिने जनाएको छ ।
बडा दशैं तिहारको मा हुन सक्ने सम्बन्धित घट्नालाई मध्यनजर गर्दै विशेष सुरक्षा दिने, बढी भन्दा बढी सादा पोसाकका प्रहरीलाई परिचालन गरिने र हरेक बिट हरुमा सुरक्षा तैनाथी लाई बढाउने जिल्ला प्रहरी कार्यालय बाँके ले पत्रकार समेल्न गली एक बिज्ञप्ती जारी गरेको छ।
बिज्ञप्ती को पुर्ण बिवरण निम्न रहेको छ ।


Discussion about this post