ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

वडाअध्यक्ष कल्पनाको नेतृत्वमा वडा भित्रको फोहोर व्यवस्थापनको सुरुवात

News Desk by News Desk
२:३२ मध्यान्ह, जेष्ठ १५, २०७९
वडाअध्यक्ष कल्पनाको नेतृत्वमा वडा भित्रको फोहोर व्यवस्थापनको सुरुवात
528
सेयर
510
VIEWS
ShareTweetSendShare

बाँके जेठ १५ गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ का नवनिर्वाचित वडा अध्यक्षको अगुवाइमा नगरक्षेत्रको सरसफाई अभियान संचालन गरिएको छ । वडा अध्यक्ष कल्पना अधिकारीको अगुवाइमा नगरक्षेत्रको सरसफाई तथा फोहर व्यवस्थापन गर्न लागिएको हो ।

वडा अध्यक्ष अधिकारीले नगरक्षेत्रका मानव बसोबास बाक्लो हुँदै गरेको र बजारको क्षेत्रको फोहर पनि दैनिक रुपमा बृद्धि भएकोले बजार क्षेत्रमा फोहरको बृद्धि भएको छ । यसलाई समयमै व्यवस्थापनका लागि आजकै दिन देखि फोहर व्यवस्थापनको प्रयास सुरुवात गरिएको उनले जानकारी गराईन।

कोहलपुर वडा नं. ११ मुख्य बजार क्षेत्रमा धेरै भाग पर्दछ । यहाँको फोहर दैनिक बृद्धि भएकोले आम नागरिकको सहभागिता र सचेनाका लागि आजैबाट फोहर व्यवस्थापनका लागि सचेतना र जनसहभागिताका लागि अभियानको सुरुवात गरेको बताईन।

उनका अनुसार फोहर व्यस्थापनकै लागि कम्तिमा पनि २ जना सहयोगी कर्मचारी समेतको व्यवस्था गरिने बताईन।
यस अभियानमा कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्य, उपमेयर संगीता सुवेदी, अन्य जनप्रतिनिधि, प्रहरी, उद्योग व्यपार संघका अध्यक्ष कर्मचारीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

आज १५ गणतन्त्र दिवसको अवसरमा वडा नं. ११ मा सुरुवात गरिएको सरसफाइ अभियान आगामी दिनमा निरन्तर संचालन गरिने उनले बताईन ।

ADVERTISEMENT
Share222Tweet128SendShare
Previous Post

आज बजेट सार्बजनिक हुनेः सरकारी कर्मचारीको तलब बढने

Next Post

सार्वजनिक सवालमा अदालतको फैसलालाई कार्यान्वयन गर्ने प्रतिबद्धता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

उपेन्द्र यादव नेपालगन्ज आउँदै
राजनीति

जिल्लास्तरीय विरोधसभा गर्दै जसपा नेपाल

६:०९ बिहान, मंसिर २८, २०८२
भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत
राजनीति

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

१०:०७ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
Next Post
सार्वजनिक सवालमा अदालतको फैसलालाई कार्यान्वयन गर्ने प्रतिबद्धता

सार्वजनिक सवालमा अदालतको फैसलालाई कार्यान्वयन गर्ने प्रतिबद्धता

कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा

कार्तिक र कियाराको ‘भुल भुलैया २’ सय करोड क्लबमा

स्टार लाइट क्यासिनोमा अपहरण प्रकरण : दश दिन बित्दासमेत पक्राउ परेनन् आरोपित

स्टार लाइट क्यासिनोमा अपहरण प्रकरण : दश दिन बित्दासमेत पक्राउ परेनन् आरोपित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
16°
Fair
6:59 am5:25 pm +0545
Feels like: 16°C
Wind: 5km/h NW
Humidity: 81%
Pressure: 1016.93mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?