ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको दास्रो साधारण सभा सम्पन्न

News Desk by News Desk
६:१० मध्यान्ह, असार ४, २०७९
प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको दास्रो साधारण सभा सम्पन्न
390
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके असार ४ गते ।
प्रबुद्ध जेष्ठ नागरिक मञ्च कोहलपुरको दोस्रो साधारण सभाको आज सम्पन्न भएको छ।

खुला सत्रमाबोल्दै कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले जेष्ठ नागरिकहरुमा रहेको ज्ञान सिप र संस्कारलाई युवा पुस्तामा पुस्तान्तरण गरि संबृद्ध समाज निर्माण गर्न जोड दिएका छन । कार्यक्रममा बोल्दै उनले जेष्ठ नागरिकहरुका मागहरु संबोधन गर्न आफु सदैब तत्पर रहेको बताए।

त्यसैगरि सोहि अबसरमा बिशिष्ट अतिथीको आसनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य आरती पौडेलले जेष्ठ नागरिकको कार्यको प्रशंसा गर्दै आफु सदैब जेष्ठ नागरिकहरुको पक्षमा पैरवी गरिरहने र उहाँहरुको दुख सुखमा लौरो बनेर लागिरहने बताइन।

कार्यक्रमका अबसरमा कोहलपुर नगर पालिकाका निबर्तमान प्रमुख लुट बहादुर रावत, नेकपा एमालेका नगर उपाध्यक्ष नम प्रसाद शर्मा, नेपाली काग्रेसका नेता राजेन्द्र प्रसाद श्रेष्ठ, उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मण राज पौडेल , नेकपा माओबादि केन्द्रका प्रतिनिधि अर्जुन पौडेल लगाएतले कार्यक्रमको सफलताको कामना गरेका थिए ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

कार्यक्रममा संस्थालाई सहयोग गर्ने बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने संस्थाको आर्थिक प्रतिबेदन सिह बहादुर थापा र प्रगति एबं आगामि कार्ययोजना सचिब कृष्ण प्रसाद आचार्यले प्रस्तुत गरेका थिए ।

यसै बिच सनराइज बैंक कोहलपुर शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत जेष्ठ नागरिक मञ्चलाई करिब ५० हजार बराबरको फर्निचर ( स्टिल कुर्चि १० थान, सोफा १ सेट ) हस्तान्तरण गर्नुको साथै जेष्ठ नागरिकहरुलाई खाजाको ब्यबस्था समेत गरेको थियो । कुमारी घिमिरेको अध्यक्षतमा शुभारम्भ भएको कार्यक्रममा स्वागत मन्तब्य शुभद्रा शर्माले गरेकी थिइन भने कार्यक्रमको सञ्चालन हरि प्रसाद पौडेलले गरेका थिए ।

ADVERTISEMENT
Share164Tweet94SendShare
Previous Post

जनयुद्ध र जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भईरहेको छ : मन्त्री अथक

Next Post

एक कसौँडी पुराना चाँदीका सिक्का फेला

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
एक कसौँडी पुराना चाँदीका सिक्का फेला

एक कसौँडी पुराना चाँदीका सिक्का फेला

देशका धेरै ठाउँमा घाम, नेपालगन्जबासीलाई सकस

देशका धेरै ठाउँमा घाम, नेपालगन्जबासीलाई सकस

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारीको ज्यान गयो

वर्षाले मुख्य सडकका ठाउँ–ठाउँमा पहिरो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
16°
Fair
6:59 am5:25 pm +0545
Feels like: 16°C
Wind: 5km/h NW
Humidity: 81%
Pressure: 1016.93mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?