ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन व्यवस्थापन जिम्मा ६२ जना ट्राफिकलाई

News Desk by News Desk
६:०८ मध्यान्ह, साउन २०, २०७९
बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन व्यवस्थापन जिम्मा ६२ जना ट्राफिकलाई
484
सेयर
477
VIEWS
ShareTweetSendShare

सरला सुबेदी
बाँके साउन २० गते ।
पहिले पहिलेको तुलनामा पछिल्लो समय सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गैइरहेको दिनदिनै तपाईं हामीले सुन्न अनि देख्न पाएका छौ।

पहिले पहिले नेपालगन्ज कोहलपुर सडकखण्ड सानो र साघुरो थियो सवारीसाधन चालक अनि पैदल यात्रु सबै सचेत बनेर हिढ्ने गर्थे अहिले बाटो चौडा र फराकिलो बन्दै गएको छ तर पनि सवारीसाधन चालक अनि तपाईं हाम्रै लापरबाहीले दिनप्रतिदिन दुर्घटना निम्तिरहेको छ।

बढ्दो शहरीकरण र बढ्दो जनघनत्व लाई ख्यालमा राख्दै सवारी साधन संचालन र सडक निर्माणमा बृहतम अध्ययन अनुशन्धान गर्न सरोकारवाला लाई बाँके जिल्ला ट्राफिक प्रहरीका निरिक्षक हिमालय शाहले आग्रह गरेका छन् ।
उनले दिनप्रतिदिन हुने दुर्घटनामा ट्राफिकको मात्र भर परेर दुर्घटना कम गर्न नसकिने बताए ।नागरिक स्वयम् आफै सचेत र अनुशासित रहे ८०% दुर्घटनालाई न्यूनीकरण गर्न सकिने बताए।

बाँके जिल्लामा १ लाख ४१ हजार १ सय ८९ सवारी साधन निगरानी,नियन्त्रण सहज सवारी आवागमनको व्यवस्थापन गर्ने जिम्मा पाएको ट्राफिक प्रहरी सँग ६२ जनाको टिम मात्र छ । बाँके ट्राफिकमा २४ जनाको दरबन्दीवाला सहित हाल कार्यरत ६२ जना पनि ट्राफिक व्यवस्थापनको लागि अपुग भएको छ । ८१ वटा वडा र १ उपमहानगर १ नगर सहित ६ गाँउपालिका रहेको बाँके जिल्ला पश्चिममा सुदूरपश्चिम प्रदेश,उत्तरमा कर्णाली प्रदेश र दक्षिणमा भारतको उत्तरप्रदेश सँग जोडिएको छ ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

आर्थिक वर्ष २०७८/२०७९ मा सवारी दुर्घटनामा परि ५८ पुरुष,१४ महिला,६ बालक र ४ बालिका गरि ८२ जनाको मृत्यु,८९ जना गम्भिर घाईते,४८ जना सामान्य घाईते हुने गरि १ सय ५४ दुर्घटना भई मानविय क्षति सहित अनुमानित १ करोड ३० लाख १४ हजार ५ सय क्षति भएको छ । घटेका घटना लाई आधार बनाउदै बाँके ट्राफिक प्रहरी कार्यालयले ५ हजार ४ सय ३९ विद्यार्थी,सामुदायिक कक्षा संचालन ५ सय ६६,नयाँ सुरक्षित चालक २ सय ९८, व्यावसायिक चालक ८ हजार ९ सय १२,सर्वसाधरण ५ हजार ९ सय ४९,४७ वटा अन्तरकृया कार्यक्रम ३ सय ५२ पटक चेतनामुलक माईकिङ,यात्रु मैत्री चालक १ हजार ६ सय ५० र १ सय ४२ पटक पर्चापम्प्लेट वितरण गरेर २३ हजार ३ सय १६ पटक सचेतनाका कार्यक्रम सम्पन्न गरेको छ ।

आ.व ०७८/०७९मा ३ हजार ७ सय १ बस कारवाहीमा परि रु १७ लाख ४१ हजार ५ सय ,१६ हजार ६ सय ३१ ट्रक कारवाहीमा परि ७४ लाख १३ हजार ५सय,७ हजार ४ सय ३ जिप ,कार कारवाहीमा परि ३१ लाख ५२ हजार ५ सय,२ हजार ९ सय ४३ ट्याक्टर कारवाहीमा परि १२ लाख १५ हजार छ सय,८ हजार ७० मोटरसाईकल कारवाहीमा परि ३७ लाख ४२ हजार, ५सय २८ टेम्पो कारवाहीमा परि २ लाख २३ हजार रकम राजस्वमा दाखिला भएको छ । सवारी ऐन अनुसार ३९ हजार ८ सय ४४ सवारी साधन कारवाहीमा परि रु २ करोड २५ लाख ३७ हजार ५ सय राजस्व जम्मा भएको बाँके ट्राफिकले बताएको छ ।

यस वर्ष पनि कोहलपुर नगरपालिका,बैजनाथ गाँउपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जनचेतना अभिवृद्धिका कार्यक्रमहरु गरिने बताईएको छ । बाँकेमा १२ वटा अस्थायी ट्राफिक प्रहरी पोष्ट मार्फत सडकमा सुरक्षाका लागि तैनाथ ट्राफिक प्रहरीले मुस्कान सहितको सेवा दिईरहेको समेत दावी गरेको छ ।

ADVERTISEMENT

बाँके ट्राफिक प्रहरीका निरिक्षक हिमालयन शाहले बढ्दो शहरीकरण र बढ्दो जनघनत्व लाई ख्यालमा राख्दै सवारी साधन संचालन र सडक निर्माणमा बृहतम अध्ययन अनुसन्धान गर्न सरोकारवाला लाई आग्रह गरेका छन् । बाँके ट्राफिक प्रहरीले कोहलपुर नगरपालिकाको वडा नं १२ को चप्परगौडी देखि राप्ती सोनारीको ढकेरी हुदै शमशेरगञ्ज सम्मको सडकखण्ड लाई बढी दुर्घटना हुने सडक खण्डको रुपमा पहिचान गरेको छ ।

Share198Tweet119SendShare
Previous Post

४८ लागिन् काजोल, १६ वर्षमा गरेकी थिइन् बलिउड डेब्यु

Next Post

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
दुर्घटना

दाङमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

१२:०० बिहान, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
Next Post
ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मुत्यु

मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मुत्यु

पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जना पक्राउ

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
13°
Mostly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 13°C
Wind: 3km/h N
Humidity: 95%
Pressure: 1016.93mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?