
बाँके असोज १९ गते । बाँकेको इलाका प्रहरी कार्यलय कोहलपुर ले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार राती १२;०० बजेको समयमा इलाका प्रहरी कार्यालयबाट गएको टोलिले बैजनाथ गाउँ पालिका वडा नम्बर ४ बाट पक्राउ गरेको प्रहरिले जनएको हो । प्रहरी ले उनिहरुलाई जुवाको खाल बाट ९० हजार भन्दा बढी रकम सहित पक्राउ गरेको हो । पक्राउ परेका हरु लाई इलाका प्रहरी कार्यालय कोहलपुर ले थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ । प्रहरीले चाडपर्वलाई लक्षित गर्दै अपराधिक गतिबिधिलाई नियन्त्रण गर्न तर्फ लागेको इलाका प्रहरी कार्यालयका प्रमुख हेम बहादुर शाहिले बताए ।
उनले भने प्रहरी कोहि कसैका अगि नझुकी निष्फिक्री रुपमा आफ्नो काम गर्ने जनाए। चाडपर्व का समयमा हुने आपराधिक गतिविधि बाट टाढा रहन समेत अनुरोध गरे को छ ।
Discussion about this post