
काठमाडौं, १९ असोज । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महरा भने आफ्नै प्राइभेट गाडिमा जान खोजेका छन तर प्रहरी ले आफ्नै गाडीमा जान आग्रह गरेका थिए ।
महरालाई पक्राउ गर्न आजै अदालतले अनुमति दिएको थियो । अदालतको आदेशसँगै प्रहरीले पक्राउ गरेको हो ।
Discussion about this post