ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपाल टी २०ः खेलाडी मैदानमा बिचल्ली, आयोजक सम्पर्कविहीन

News Desk by News Desk
११:३७ बिहान, पुस १९, २०७९
टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै
380
सेयर
374
VIEWS
ShareTweetSendShare

काठमाडौं पूस १९ गते ।
नेपाल टी २० लिग मंगलबारबाट अनिश्चित बनेको छ। प्राविधिक समितिले टिमलाई उपलब्ध गराउने खेलाडी सूची टिमहरूले बुझ्न नमानेपछि मंगलबार हुने भनिएको दिनको पहिलो खेल अनिश्चित बनेको हो।

पहिलो खेलमा विराटनगर सुपर किङ्गस् र काठमाडौँ नाइट्सबीच खेल हुने कार्यतालिका रहे पनि टस नै हुन नसकेको हो। खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै खेल्न अस्वीकार गरेका हुन्।

सुरुवातबाटै विवादित बनेको नेपाल टी(२० लिग पटक(पटक स्थगित गरेर आयोजना गरेको थियो।तर प्रतियोगिता ६० प्रतिशत सम्पन्न हुँदासम्म खेलाडीले पारिश्रमिक नपाएपछि प्रतियोगिता बीचमा नै रोकिन पुगेको छ। विभिन्न टिमका मालिकहरू समेत क्यानको सम्पर्कमा छैनन्।

८ वर्षका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई क्यानले ३३ करोडमा नेपाल टी २० को स्वामित्व हस्तान्तरण गरेको थियो। तर पहिलो वर्ष नै आयोजकको भागाभाग भएको हो। आयोजक सेभेन थ्री स्पोर्टसका संस्थापक जतिन बहलुवालिया भारत पुगेको दावी गरिएको छ।खेलाडीले पारिश्रमिक नपाएपछि नखेल्ने अडानका कारण ८ः ३० मा हुनु पर्ने टस हुन सकेको छैन।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

अहिले नेपाल टी २० का गर्भर्निङ काउन्सिलका अध्यक्ष प्रशान्त मल्ल, नेपाल टी २० लिग प्रतियोगिताका निर्देशक तथा क्यानका महाप्रबन्धक वृतान्त खनाल तथा क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतको टोलीले खेलाडीलाई सम्झाउनलाई बैठक बसिरहेको भए पनि कुनै टुंगो लाग्न सकेको छैन।

खेलाडीहरूले सम्झौता अनसार खेल सुरु हुनुअघि ४० प्रतिशत र प्रतियोगिता चलिरहँदा ६० प्रतिशत रकम पाउने सम्झौता भए पनि पोखराका खेलाडीबाहेक अन्यले एक पैसा पनि पारिश्रमिक नपाएको दावी गरेका छन्। पोखराका खेलाडीले भने ५० प्रतिशत पारिश्रमिक पाएको दावी गरिएको छ।

ADVERTISEMENT
Share156Tweet94SendShare
Previous Post

मौसमको असरः नेपालगञ्ज र धनगढीमा भने अझै अवरुद्ध

Next Post

सात वर्षमा पनि बनेन कञ्चनपुरको दोदामा पुल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
सात वर्षमा पनि बनेन कञ्चनपुरको दोदामा पुल

सात वर्षमा पनि बनेन कञ्चनपुरको दोदामा पुल

चपरगौडी सिमरी जोढ्ने पक्की पुल निर्माण हुँदा हर्षित स्थानिय पुलको काम ५०% सम्पन्न

चपरगौडी सिमरी जोढ्ने पक्की पुल निर्माण हुँदा हर्षित स्थानिय पुलको काम ५०% सम्पन्न

कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन प्रभावित

कठ्याङ्ग्रिदो चिसोका कारण जनजीवन प्रभावित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Fair
6:59 am5:25 pm +0545
Feels like: 13°C
Wind: 14km/h ESE
Humidity: 87%
Pressure: 1018.29mbar
UV index: 1
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?