काठमाडौं भदौं ३ गते ।
आज कोशी, गण्डकी र बाग्मती प्रदेशका एकरदुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् । दिउँसो भने पहाडी जिल्लाका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।
उहाँका अनुसार मनसुनी न्यून चापीय प्रणाली नेपालभन्दा पर सरेको छ ।
यसले गर्दा तत्काल देशभर ठूलो वर्षाको सम्भावना छैन । नेपालगन्जसहित आसपासको क्षेत्रमा विहानदेखि चर्को घाम लागेको छ ।
Discussion about this post