चौलिका चोकमा सशस्त्रद्धारा महिलामाथि हातपात, बच्चाको आँखा फुट्यो

बाँके भदौ १५ गते । नेपालगन्जको चौलिका चोकमा सशस्त्र प्रहरीले स्थानीयमाथि हातपात गरेको छ, भने एकजना बालकको आँखा फुटाइदिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१४ का रज्जब अलिका १४ वर्षीय छोरा जैयद हास्मिको शसस्त्र प्रहरीले भिरेको बन्दुगको कुइनाले लागेर दायाँ आँखा फुटेको छ । ती बालकको भेरी अस्पतालमा प्रारम्भिक उपचार पछि राती नै नेपालगन्ज मेडिकल कलेज लगेर … Continue reading चौलिका चोकमा सशस्त्रद्धारा महिलामाथि हातपात, बच्चाको आँखा फुट्यो