सशस्त्र प्रहरीले बन्दुकले हिर्काउँदा १४ वर्षीय जैयदको आँखा फुटेको परिवारजनको आरोप

बाँके भदौ १५ गते । सशस्त्र प्रहरी र स्थानीय वीच १४ भदौ राती करिव १० बजे भएको झडपमा नेपालगन्ज उपमहानगरपालिका १४ चौलिका चोकका १४ वर्षीय जैयद हास्मीको दाहिने आँखामा गम्भिर चोट लागेको छ । उनको भेरी अस्पतालमा प्रारम्भिक उपचार पछि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रेफर गरिएको छ । स्थानीय र सशस्त्र प्रहरी विच चौलिका चोकमा … Continue reading सशस्त्र प्रहरीले बन्दुकले हिर्काउँदा १४ वर्षीय जैयदको आँखा फुटेको परिवारजनको आरोप