१४ वर्षीय जैयदको अनाहकमा आँखा गुम्यो, सशस्त्र विरुद्ध मुद्धा दर्ताको तयारी

बाँके भदौ १८ गते । १४ भदौ राती करिव १० बजे तिर नेपालगन्ज उपमहानगरपालिका १४ चौलिकाका १४ वर्षीय जैयद हास्मी तारेको माछा खान चौलिका चोकमा निक्लिए । तारेको माछा, कुखुराको मास, पकौडा र अन्य परिकार खानेकोे चौलिका चोकमा भिड थियो । त्यहि भिडमा जैयद पनि थिए । उनी तारेको माछा खाँदै गर्दा दक्षिणतर्फबाट भागदौड भयो … Continue reading १४ वर्षीय जैयदको अनाहकमा आँखा गुम्यो, सशस्त्र विरुद्ध मुद्धा दर्ताको तयारी