बाँके बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत

बाँके भदौ २३ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जमा शुक्रबार राती भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ । राती कारीब साढे ९ बजे दाङबाट बर्दिया आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा सडकमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको … Continue reading बाँके बस दुर्घटनामा ज्यान गुमाउने सातै जनाको सनाखत