बाँके असोज १७ गते ।
नेपालगन्जमा जारी कर्फ्यु क्रमशः खुकुलो पार्दै लैजाने सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उक्त सहमति भएको हो । लुम्बिनी प्रदेशका मन्त्री, यहाँका सांसद, जनप्रतिनिधि, राजनीति दल, नागरिक समाज सम्मेलित बैठकमा सामाजिक संजालमा सद्भाव भड्किने अभिव्यक्ति दिए कानुन अनुसार कारबाही गरिने भएको छ ।
Discussion about this post