ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

“धमिराहरुको अन्त्य गरे मात्र सहकारीको विकास गर्न सकिन्छ : मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
१२:०२ मध्यान्ह, कार्तिक २, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

बाँके कार्तिक २ गते । छ वर्ष अगाडि स्थापना भएको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.को दशाैं वार्शिक साधारण सभा नेपालगञ्जमा समापन गरेको छ ।
कार्यक्रमको प्रमुख अथिति शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आर्थिक खम्बे नितीको खम्बा मध्ये सहकारी पनि एक भएको र यसलाई पहिलो खम्बे नितीको रुपमा स्थापित गर्न सहकारी भित्र रहेका धमिरा हरुको अन्त्य गर्नुपर्ने जनाएका छन । केही दूषित धमिराहरुले गर्दा सहकारीहरुमा समस्या उत्पन्न भए पनि त्यसको समाधान गर्न सहकारीका सञ्चालक हरुनै सचेत भएर अगाडी बढ्न समेत मन्त्री राईले भन्नुभयो ।

सहकारी संस्थाहरुले साना पूंजी हरुलाई एकीकृत गरि रोजगार, समाजिक, आर्थिक रुपान्तरणहरु लाई सेवा दिदै आइरहेको छ जस्ले २५ प्रतिशत नभएर ५० प्रतिशत बिकासमा सहयोग पुर्याएको धारणा राखेका थिए ।
मन्त्री राई ले सहकारी ले साना देखी ठुला सबै तहमा आफ्नो पहुच बिस्तार गर्नसक्ने भएकाले अन्य पछ्य बढी आर्थिक गतिबिधिमा अगाडि भएको जिकिर गरे । नमस्ते बचत तथा ऋण सहकारी ले बाँकेमा राम्रो काम गरेकोले अझै सहकारी को उत्तरउतर प्रगतिको कामना समेत गरेका थिए ।
संस्थाले गत आर्थिक वर्ष रु ६३६८९२४.८८ सम्भावित नोक्सानी व्यवस्था अघिको संचालन मुनाफा गरेको थियो भने यस् २०७६ को आर्थिक वर्षमा रु ७७२९२४०.४४ गरेको जनाएको छ ।

कार्यक्रमका विशिस्ट अतिथी प्रदेश सहाकारी संघका प्रेम प्रसाद सुवेदीले पनि सहाकारीको बिकास का साथै कार्यक्रमहरू को चर्चा र संस्थाको प्रगति को कामना गरेका थिए ।
कार्यक्रमको सभाअध्यक्ष नमस्ते सहाकारी संस्थाका अध्यक्ष बिष्णु बहादुर रिमाल कार्यक्रममा अतिथी राष्ट्रिय सहाकरी बैंक लि का विजया धिताल, नेपाल साना किसान केन्द्रिय सहाकारी संघका देव बहादुर के. सि, सहाकारी प्रशिक्षालय प्रदेश न ५ का कृष्ण नेपाल लगायत सहकारी संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुको उपस्थित रहेको थियो ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

बाँकेका सबै स्थानिय तह ले गरे बालबिबाह रोक्ने सामुहिक प्रतिबद्धता (फोटो सहित)

Next Post

अब कोहलपुरको बिकासका ढोका खुलि सक्यो: मन्त्री राई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post

अब कोहलपुरको बिकासका ढोका खुलि सक्यो: मन्त्री राई

करेन्ट लागेर दाङ्गमा एकको मृत्यु

भारतीय निर्वाचनका कारण शनिबार बेलुकादेखि रुपैडिया नाका सिल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?