नेपालगञ्जमा भएको आगलागिबाट एक करोड बढी क्षति

बाँके असोज २६ गते । नेपालगञ्जको बिपीचोक स्थित फर्निचर पसलहरुमा लागेको आगलागिबाट एक करोड बढी क्षति भएको छ । आगलागिबाट ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसलमा आगलागि हुँदा एक करोड बढीको क्षति भएको हो । शुक्रबार विहान करिब साढे ४ बजे बिद्युत तार सर्ट भएर नेपालगञ्ज उपमहानगरपालिका ११ बिपी चोक नजिकै … Continue reading नेपालगञ्जमा भएको आगलागिबाट एक करोड बढी क्षति