एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती

बाँके असोज २९ गते । भारतको रुपैडिया भएर जमुनाह नाका हुँदै सुर्खेत पुर्याइएको एक लाख ५२ हजार बराबरको अवैध चिनी सुर्खेत प्रहरीले गएको असोज २८ गते बरामद ग¥यो । यो त एउटा प्रतिनिधिमुलक घटना हो । जमुनाह नाका भएर भित्रिएका अवैध सामान प्रहरीले कहिले नेपालगन्ज त कहिले अन्य जिल्लामा पुगेपछि बरामद गर्ने गरेको छ । … Continue reading एसपीको छत्रछायाँमा सशस्त्रका घुमुवा शर्मा र सुनारको राज, नागरिकलाई सास्ती, तस्करलाई मस्ती