
दाङ कार्तिक २ गते । दाङमा करेन्ट लागेर एक जनाको मुत्यु भएको छ । तुलसीपुर उपमहानगर पालिका – १० पड्ढा का ४७ वर्षिय टिकाराम भण्डारीको करेन्ट लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आफ्नै घरमा कुवाबाट पानी तान्ने मोटर चलाउने क्रममा उनलाई शनिवार विहान करेन्ट लागेको प्रहरीको भनाई छ । करेन्ट लागेर गम्भिर घाईते भएका भण्डारीको राप्ती प्रादेसिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।









Discussion about this post