बाँके कात्तिक २० गते ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको सह–सचिवमा बाँकेका भूपाल शर्मा निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनबाट उनी सह–सचिवमा सर्बसम्मत निर्बाचित भएका हुन् ।
अधिवेशनले बाँकेका रबिशंकर बर्मा, विनय भण्डारी र प्रकाश रसाइली सदस्यमा चयन भएको राष्ट्रिय युवा संघ बाँके उपाध्यक्ष सुनिल रसाइलीले जानकारी दिए ।
Discussion about this post