बाँके कात्तिक २६ गते ।
चारैतिर शरद ऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फूलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैं सिंगारिदिएका छन्। बजारमा भने विजुली वत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ। नेपालगन्ज बजार यसरी बन्यो झिलिमिली ।
तस्वीरमा हेरौं
Discussion about this post