तस्करसँग रकम असुल्न सशस्त्रका असई शर्मा पुग्छन् रुपैडिया, तस्करले दिएको रकम एसपी र आइजिपिसम्म पुगेको आशंका

बाँके मंसिर २३ गते । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले डुडुवा गाउँपालिका ६ मुन्सिपुरुवाबाट बिहीबार चार वटा राँगा बरामद गर्यो । ती राँगा सशस्त्र प्रहरीलाई लाइन दिएर तस्करहरुले भारतबाट नेपाल भित्र्याएको प्रत्यक्षदर्शीले जनाएका छन् । लाइन दिएकै कारण नेपाल प्रहरीको टोली आएको सूचना सशस्त्र प्रहरीले तस्कारलाई दिएका कारण प्रहरीलाई देख्ने वित्तिकै तस्कर फरार भएको स्थानीयले … Continue reading तस्करसँग रकम असुल्न सशस्त्रका असई शर्मा पुग्छन् रुपैडिया, तस्करले दिएको रकम एसपी र आइजिपिसम्म पुगेको आशंका