अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना

बाँके पुस २५ गते । विना दर्ता संचालनमा रहेका भन्दै नियनत्रणमा लिएको ई रिक्सा डोजर लगाएर डिस्पोज गरेपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको चर्को आलोचना भएको छ । मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा, सर्वसाधारणले त्यसको विरोध गर्दै उपमहानगरले गैर जिम्मेवारी काम गरेको भन्दै आलोचना गरेका छन् । नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयको प्रांगनमा राखिएका ई रिक्सा … Continue reading अवैध रिक्सामाथि उपमहानगरको डोजर : मेयर विष्ट र सिडिओको चर्को आलोचना