ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

प्रहरी, प्रशासनको सक्रियतामा शान्त रुपमा नेपालगन्जमा र्याली सम्पन्न

News Desk by News Desk
८:१९ मध्यान्ह, माघ ८, २०८०
प्रहरी, प्रशासनको सक्रियतामा शान्त रुपमा नेपालगन्जमा र्याली सम्पन्न
538
सेयर
506
VIEWS
ShareTweetSendShare

बाँके माघ ८ गते ।
भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको क्रममा नेपालगन्जमा पनि भब्य र्याली निकालिएको छ । जिल्लाका विभिन्न स्थानबाट आएका हिन्दूहरुले नेपालगन्जको विभिन्न चोक, गल्ली र सडकमा सभ्य र भब्य तरिकाले र्याली निकालेका छन् ।

श्रीरामको झण्डा सहित नगर परिक्रमा गरेका सर्वसाधारणहरु रामलिला मैदानमा भेला भएका थिए । र्यालीलाई भब्य र सभ्य बनाउन बाँके प्रशासनले कडा सुरक्षा ब्यवस्था मिलाएको थियो । सम्वेदनशिल क्षेत्रको पहिचान गरि उक्त स्थानमा र्याली गर्न निषेध गरेको प्रशासनले नगरका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

र्यालीमा सर्वसाधारणको बाक्लो उपस्थिति भए पनि कुनै अप्रिय घटना नभएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । उनले सम्वेदनशिल क्षेत्रमा र्याली तथा प्रदर्शन गर्न रोक लगाएको बताए । ‘एकदमै सजग भएर सुरक्षा ब्यवस्था मिलाएका थियौँ । सम्वेदनशिल क्षेत्रको पहिचान गरि र्याली गर्ने ठाउँको ब्यवस्था मिलाएका थियौँ,’ उनले भने, ‘सवैको साथ र सहयोगले अप्रिय घटना हुन पाएन । र्यालीलाई सभ्य, भब्य र शान्त बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद ।’

उनले श्रीराम मन्दिर प्राण प्रतिष्ठाका क्रममा नेपालगन्जमा आयोजना हुने र्यालीलाई ब्यवस्थित बनाउन मदिरा ब्यवसायी संघ, बाँके र होटल ब्यवसायी संघ नेपालगन्जले समेत सहयोग गरेको बताए । उनले भने, ‘नागरिक समाजका अगुवा, धार्मिक गुरु, उद्योगी, ब्यवसायी, सर्वसाधारणको सहयोगले र्यालीलाई शान्त वातावरणमा सम्पन्न गर्न सक्यौँ । बाँकेका सवै जना धन्यवादका पात्र हुनुहुन्छ ।’

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पनि र्याली, पूजा र भण्डारा सफल बनाउन सहयोग गर्ने सवैलाई धन्यवाद दिएका छन् । उनले सवैको साथ र सहयोगले नेपालगन्जमा भएको र्यालीलाई सफल बनाउन सकेको बताए । ‘स्थानीय प्रशासन र प्रहरीको सक्रियताले मात्र र्याली भब्य, सभ्य र शान्त भएको होइन । सवैको साथ र सहयोगले यो सम्भव भएको हो,’ उनले भने ।

ADVERTISEMENT

Share234Tweet127SendShare
Previous Post

शैक्षिक नीति तथा कार्यक्रम निर्माणमा केयूसँगको सहकार्यमा गर्दै कोहलपुर

Next Post

‘हाम्रो कोहलपुर’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
Next Post
‘हाम्रो कोहलपुर’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक

‘हाम्रो कोहलपुर’ स्थानीय पाठ्यपुस्तक सार्वजनिक

तराईमा हुस्सु, बाँकी भू–भागमा यस्तो हुनेछ मौसम

तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशमा हिमपातको सम्भावना

बर्दिया निकुञ्ज घुम्न आउने पर्यटक बढे

बर्दिया निकुञ्ज घुम्न आउने पर्यटक बढे

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Partly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 14°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?