ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन

News Desk by News Desk
६:१० मध्यान्ह, माघ १४, २०८०
नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन
384
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके माघ १४ गते ।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको परिसरमा निर्मित नागरिक सहायता कक्ष र महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र लुम्विनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

कोहलपुर नगर विकास समितिको २२ लाख ६२ हजारको सहयोगमा चार कोठे भवन निर्माण भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख आचार्यले भवन निर्माणसँगै सेवाग्राहीलाई छिटोछरितो र सहज तरिकाले सेवाप्रवाह गर्न सुझाव दिए । कोहलपुर नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख आचार्यले आम नागरिकको आवश्यकतासँग जोडिएका संरचना निर्माण आफ्नो प्राथमिकता रहेको पनि बताए । ‘यहाँ ३० औं करोडका भवन निर्माण भएका छन् ।

करोडौं संरचनाका भवनको शिलान्यास मैले आफै गरेको छु उनले भने–‘आज जस्तापाताले छाएको भवन उद्घाटन गर्न पाउँदा जस्तोको गौरवानुभूति कहिल्यै मिलेको थिएन् ।’ यस्तै लुम्विनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले स्थानीय सरकारको सहयोगमा निर्मित भवनबाट प्रहरीले जनमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए । उनले इप्रका कोहलपुरले कार्यालयलाई व्यवस्थित र सौन्दर्यकरण गरेर अनुकरणीय कार्य गरेको भन्दै प्रहरीले नागरिकलाई दिने सेवा पनि स्तरीय हुनुपर्नेमा जोड दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले पनि इप्रकाको काम प्रशंसनीय रहेको भन्दै अन्य सरकारी कार्यालयले पनि सिक्नु पर्ने बताए । उनले व्यक्तिगत सौन्दर्यतासँगै कार्यालयको सान्दर्यता पनि महत्वपूर्ण हुने उल्लेख गरे । इप्रका कोहलपुरको प्रमुखको रुपमा गएको फागुन १ गते हाजिर भएका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले कार्यालयको पुरै रुपरेखा फेरिदिएका छन् ।

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

कार्यालयमा आउने सेवाग्राहीलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्ने संयन्त्रको विकाससँगै उनले कार्यालयलाई अत्यन्तै सौन्दर्यकरण गरेका छन् । कार्यालयका पर्खालहरुम चेतनामुलक भनाइहरु लेखिएका बोर्डहरु टाँसिएको छ । त्यसैगरी नागरिक सहायता कक्ष, दर्ता चलानी कक्ष, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको कक्ष समेत निर्माण भएका छन् ।

यसअघि छरिएर रहेका ती कक्षहरुलाई एकद्धार प्रणालीमा समेटेर सहज, सरल र छिटोछरितो सेवा प्रवाह गर्नेगरी व्यवस्थापन गरिएको इप्रका कोहपुरका प्रमुख तिवारीले बताए । उनका अनुसार प्रहरीमा उजुरी दिन आउनेलाई निःशुल्क निवेदन लेख्ने संयन्त्रको विकास गरिएको छ ।

कानुनी सहायताका लागि यो अवधिमा एक हजार ८ सय ७३ वटा उजुरी निःशुल्क लेखिएको उनले बताए । जवकी यही उजुरी लेख्न यसअघि कार्यालयबाट सेवाग्राहीले एउटा उजुरीको एक हजार देखि दुई हजारसम्म विचौलिएकाहरुलाई तिर्नुपर्ने अवस्था रहेको थियो ।

ADVERTISEMENT
Share156Tweet95SendShare
Previous Post

अवैध सामानसहित पाँच जना प्रहरीको नियन्त्रणमा

Next Post

सरकारले दिने औषधि सर्वसुलभ रुपमा प्रदान गर्न बेतहनीबासीको माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी
अपराध

ट्राफिक नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउँदै ट्राफिक प्रहरी

५:३९ बिहान, मंसिर २७, २०८२
भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

९:३१ बिहान, मंसिर २४, २०८२
Next Post
सरकारले दिने औषधि सर्वसुलभ रुपमा प्रदान गर्न बेतहनीबासीको माग

सरकारले दिने औषधि सर्वसुलभ रुपमा प्रदान गर्न बेतहनीबासीको माग

नेपालगन्जका मन्दिर र मस्जिदको जीर्णोधारका लागि प्रदेश सभासद अग्रवालको अग्रसरता

नेपालगन्जका मन्दिर र मस्जिदको जीर्णोधारका लागि प्रदेश सभासद अग्रवालको अग्रसरता

बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

बाँकेको बैजनाथमा आजदेखि प्रदेशसभा सदस्य कप फुटबल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
11°
Partly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 11°C
Wind: 3km/h ENE
Humidity: 98%
Pressure: 1016.59mbar
UV index: 0
SunMonTue
25/10°C
24/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?