खोजखबर संवाददाता बाँके कार्तिक ८ गते ।
नेपाली हिन्दु धर्मवलम्बिहरुको दोश्रो महान चाड तिहारमा नेपालगञ्जको सदरलाईनमा निकै चहलपहल बढेको छ । मानिस हरु फुल, फलफुल, मिठाईजन्य खानेकुराहरुको बिक्रीवितरण भैरहेको छ ।
नेपालगन्जको धम्बोझी, सदरलाइन, बगेश्वोरी, त्रिभुवन चोक लगायत अन्य स्थानहरु झिलीमिली बत्ती ले सजाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post