ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

सेन्ट जेभियर्स र मोडेल फाइनलमा

News Desk by News Desk
९:५३ मध्यान्ह, माघ २२, २०८०
सेन्ट जेभियर्स र मोडेल फाइनलमा
377
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते ।
मेयर कपअन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको छात्रतर्फ नेपालगञ्ज सेन्ट जेभियर्स र नेपालगञ्जमोडेल एकेडेमीफाइनलमाप्रवेश गरेका छन् ।छात्रातर्फमनकामनामावि, खजुरा फाइनलमापुगेको छ ।

नेपालगञ्जउपमहानगरपालिकाको सहयोगमाबाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामासेन्ट जेभियर्सले जय बागेश्वरी र नेपालगञ्जमोडेलले कृष्ण माविलाई पराजितगर्दै फाइनलमापुगेकाहुन् ।
धम्बोझीस्थितएन्फाग्रासरुट ट्रेनिङ सेन्टरमाभइरहेको प्रतियोगितामासेन्ट जेभियर्सले जय बागेश्वरीलाई १–० गोलले पराजितग¥यो । ४५ मिनेटमाआशिष सुनारले गरेको गोल नै निर्णायकभएको थियो । सेन्ट जेभियर्सकाआशिष सुनार म्यादअफ द म्याचभए । उनलाई केएल दुग्गडका कार्यकारी प्रवन्धकप्रदीप छाजेडले पुरस्कृत गरे ।

अर्को खेलमानेपालगञ्जमोडेलले कृष्ण माविलाई ट्राइबेकरमा३–० गोलले पराजितग¥यो । निर्धारित समयमादुवैतर्फबाट दुई÷दुईगोल गरेकाथिए । ७मिनेटमा रब्बु मल्लको गोलबाट मोडेलले अग्रतालिएको थियो । १८ मिनेटमा कृष्ण माविकानिर्मल परियारले गोल गरेर बराबरी गरे । २७मिनेटमा योगेश शाही ठकुरीको गोलबाट पुनःमोडेलले अग्रतालियो । ४३ मिनेटमाविकाल बाह्रघरेले गोल गरेर कृष्ण माविलाई बराबरीमाल्याए ।
ट्राइबेकरमामोडेलकाविनोद शाही, रब्बु मल्ल र रुपेश बोहराले गोल गरे । कृष्ण माविकानिर्मल परियार, विशाल बाह्रघरे र विनोद सार्कीले गोल गर्न सकेनन् । मोडेलकागोकर्ण पुनमगर म्यानअफ द म्याचभए । उनलाई भेरी अस्पताल नेपालगञ्जकापूर्व मोडिकल सुपरीटेन्डेन्ट डा. बद्रीचापागाईले पुरस्कृत गरे ।

छात्रातर्फमनकामनामाविखजुरा फाइनलमापुगेको छ । जनसेवामावि, गिजरालाई ट्राइबेकरमा ४–३ गोलले पराजितगर्दै मनकामनाफाइनलमापुगेको हो । निर्धारित समयमादुवै टोलीले एक÷एकगोल गरेकाथिए । मनकामनाकालक्ष्मीविकले २२ मिनेटमा गोल गरेकीथिइन् भने जनसेवाकापुष्पाकामीले ४० मिनेटमा गोल गरेकीथिइन् ।
ट्राइबेकरमामनकामनाका स्मारिका बुढाक्षेत्री, लक्ष्मीविक, वर्षा बुढामगर र सुस्मिता रोकायले गोल गरेकाथिए । संगीतापुनमगर र विनिताचलाउनेले गोल गर्न सकेनन् । जनसेवाकापुष्पाकामी, ज्योति कँडेल र विनिताविकले गोल गरेकाथिएभने करुणा न्यौपाने, सदिक्षाबोहरा र दिलकुमारी रानाले गोल गर्न सकेनन् ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

अबउपाधीकालागिमनकामनाले नेपालगञ्जमोडेल एकेडेमीसँगप्रतिस्पर्धा गर्नेछ । छात्र र छात्रा दुवैको फाइनल खेल बुधबार हुने एन्फाका केन्द्रीय सदस्यएवं बाँके जिल्लाफुटबल संघका अध्यक्षभोजराजशाहीले जानकारी दिए ।
प्रतियोगितामाछात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भागलिएका छन् । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्तगर्नेछन् ।

ADVERTISEMENT
Share155Tweet93SendShare
Previous Post

घोराही उपमहानगरपालिकामा अनलाइन नक्सा पाश सुरु

Next Post

पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन

पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन

कर खारेजीको माग गर्दै देशभरका चलचित्र घर बन्द

कर खारेजीको माग गर्दै देशभरका चलचित्र घर बन्द

भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन

भरतपुर महानगरद्वारा निजी अस्पतालको अनुगमन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
18°
Clear
6:59 am5:25 pm +0545
Feels like: 18°C
Wind: 6km/h W
Humidity: 69%
Pressure: 1015.92mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?