ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बालुवामा सुन खोज्दै बाँकेबाट दाङ पुगे स्थानीय

News Desk by News Desk
१०:१४ बिहान, माघ २४, २०८०
सोनाहा जातिको पेशा संकटमा ( फोटो फिचर)
386
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके माघ २४ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरी गाउँका केशव बुढाथोकी गढवा गाउँपालिका–७ स्थित राप्ती नदीको एउटा किनारमा बालुवा खोस्रिदै गरेका थिए । उनले बालुवा चालेर सुन खोजी गर्न थालेको बताए । माघको चिसोमा पनि बुढाथोकीको दैनिकी बिहानदेखि बेलुकासम्म नदीमै बित्ने गरेको छ ।

नदीमा समय बिताएर उनले आफ्नो घर व्यवहार चलाउने गरेका छन् । उनी मात्र नभइ धेरैले यसरी नै बालुवा चालेर सुन खोज्ने गरेका छन् । यही सुन खोज्नको लागि उनी घरबाट हिडेको महिना दिन भन्दा बेसी भइसक्यो । सुरुमा रोल्पा, प्युठानसम्म पुगेका बुढाथोकीले त्यहाँ राम्रो काम नभएपछि अहिले दाङको राप्ती नदीको बालुवामा सुन खोज्दै आएका छन् ।

‘अलिकति बालुवा निकालेर पानीमा चालेपछि त्यहाँ सुन छ÷छैन थाहा हुन्छ । अनि त्यही बालुवा निकाल्ने कि अर्को ठाउँमा जाने भन्ने तय हुन्छ’ बुढाथोकीले भने, ‘अहिले हामीले चालिरहेको ठाउँमा राम्रै भेटिरहेको छ । ठाउँ फेर्नुपरेको छैन ।’ दैनिक दुई लालसम्म सुन भेटिने गरेको उनको भनाइ छ ।

अहिलेसम्म चार आनासम्म सुन भेटिसकेको उनी बताउँछन् । यसरी भेटिएको सुन स्थानीय सुनचाँदी पसलमा बिक्री गरिएको छ । बाँकेबाट पनि सुन चाल्न राप्ती नदीमा आउने गरेका छन् । जीविकोपार्जनका लागि सुन चालेर खर्च टार्ने धेरै परिवार रहेका छन् । केशव मात्रै नभइ उनीसँग डुडुवा गाउँपालिका–५ बाँकेका डिलबहादुर बोहरा पनि बालुवा खोस्रिरहेका छन् । दुवै जना मिलेर नदीमा बालुवामा सुन संकलन गरिरहेका छन् ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

दैनिक ७÷८ सय रुपैयाँ आम्दानी हुने गरी सुन भेटिने गरेको उनीहरुको भनाइ छ । ‘अरुको काम गर्नु भन्दा यही काम ठीक छ । दिनभरि काम ग¥यो । दैनिक ज्याला उठिहाल्छ । अरुसँग हात फैलाउन परेन’ बोहोराले भने, ‘नदीको बालुवा, गिट्टीसँगै सुन पनि बगेर गइरहेको छ । हामीले चालेर थोरै थोरै कण जम्मा गरेर बिक्री गर्छाैं । यही कामले घरखर्च चलेको छ ।’

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

शैक्षिक सुधारका लागि रणनीतिक योजना कार्यान्वयनमा

Next Post

मेयर विष्ट र उपमेयर राईद्धारा तीन योजनाको एक साथ नेपालगञ्जमा सुभारम्भ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
मेयर विष्ट र उपमेयर राईद्धारा तीन योजनाको एक साथ नेपालगञ्जमा सुभारम्भ

मेयर विष्ट र उपमेयर राईद्धारा तीन योजनाको एक साथ नेपालगञ्जमा सुभारम्भ

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

वडा अध्यक्षविरुद्ध पाँच लाखको भ्रष्टाचार मुद्दा दायर

सडक सुरक्षा सचेतनाका लागि बाँकेमा जागरण अभियान

सडक सुरक्षा सचेतनाका लागि बाँकेमा जागरण अभियान

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
15°
Mostly Cloudy
6:59 am5:25 pm +0545
Feels like: 15°C
Wind: 5km/h NNE
Humidity: 87%
Pressure: 1017.61mbar
UV index: 0
SunMonTue
25/10°C
24/9°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?