ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियाका ५० वटा भ्रष्टाचारका उजुरी अख्तियारमा दर्ता

News Desk by News Desk
६:१३ मध्यान्ह, फाल्गुन १५, २०८०
बर्दियाका ५० वटा भ्रष्टाचारका उजुरी अख्तियारमा दर्ता
373
सेयर
372
VIEWS
ShareTweetSendShare

बर्दिया फागुन १५ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यस आर्थिक बर्षमा बर्दिया जिल्लाका ५० वटा उजुरीहरु दर्ता भएको एक कार्यक्रमका बिच जानकारी गराईएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वुटवल सम्पर्क कार्यालय नेपालगंजले बर्दियाको गुलरियामा आयोजना गरेको एक कार्यक्रममा बर्दियाका ८ ओटै पालिकामा चालु यस आर्थिक वर्षको फागनु ११ गते सम्ममा ५० वटा उजुरी परेको जनाइएको छ ।

गत वर्षमा परेको जम्मा २१ वटा उजुरी मध्ये ६ वटा मात्र फर्छौट भएको र यस वर्षको ५० मध्ये १७ वटा उजुरीहरु फर्छौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वुटवल कार्यालयले जानकारी दिएको छ ।

बर्दियाको आठ वटा पालिका मध्ये यस वर्ष सबै भन्दा बढी १० वटा उजुरी बढैयाताल गाउँपालिकाको रहेको तथ्यांकले देखाएको छ भने गत दुइ वर्षको तथ्यांक अनुसार हाल सम्म परेका ७१ वटा उजुरी मध्ये २३ वटा उजुरीहरु फर्छौट भएका छन भने ४८ वटा उजुरी फर्छौट हुन बाँकी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगंजका प्रमुख गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

यस्तै गुलरिया नगरपालिकामा ५, बढैयाताल गाउँपालिकामा १०, गेरुवा गाँउपालिकामा ६, राजापुर नगरपालिकामा ८ मधुवन नगरपालिकामा ३ ठकुरबाबा नगरपालिकामा ९, बारबर्दिया नगरपालिकामा उजुरी नपरेको र बाँसगढी नगरपालिकामा ९ वटा उजुरीहरु परेको अधिकारीले बताउनु भयो । भ्रष्टाचार नियन्त्रण र शुसासन प्रर्बद्धन सम्बन्धी गुलरिया नगरपालिका स्तरीय अन्तरकृया कार्यक्रममा तथ्यांक प्रस्तुत गरिएको हो ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

एक गाग्री पानी ल्याउन डेढ घण्टा

Next Post

नेपालगञ्ज राजस्वका सात मुद्दा न्यायाधिकरणमा दर्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति
समाचार

भदौ २३ र २४ गतेको आन्दोलनमा ८४ अर्ब रुपैयाँ बराबरको क्षति

९:२० मध्यान्ह, मंसिर २६, २०८२
यस्तो छ आजको मौसम
समाचार

केही ठाउँमा आंशिक बदली, धेरै ठाउँको मौसम सफा

९:११ मध्यान्ह, मंसिर २६, २०८२
राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन
समाचार

राप्तीकै बहावसँग बगिरहेको चौफेरी गाउँको जीवन

१२:०० बिहान, मंसिर २६, २०८२
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया
समाचार

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनमा डुडुवाद्धारा बृहत रयाली र अन्र्तक्रिया

१२:०० बिहान, मंसिर २६, २०८२
थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन
समाचार

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

१०:१३ मध्यान्ह, मंसिर २४, २०८२
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?
समाचार

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

१०:०४ मध्यान्ह, मंसिर २४, २०८२
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
समाचार

मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

११:५० मध्यान्ह, मंसिर २३, २०८२
जमुनाह नाकाबाट जारी छ स्वदेश फर्किने क्रम
समाचार

पर्यटक भित्र्याउन नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ गरिने

१२:०० बिहान, मंसिर २३, २०८२
Next Post
नेपालगञ्ज राजस्वका सात मुद्दा न्यायाधिकरणमा दर्ता

नेपालगञ्ज राजस्वका सात मुद्दा न्यायाधिकरणमा दर्ता

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश विभाग प्रमुखमा वर्मा

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश विभाग प्रमुखमा वर्मा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभाका एक सदस्य निलम्बित, अर्का फरार

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Partly Cloudy
7:00 am5:25 pm +0545
Feels like: 14°C
Wind: 3km/h NE
Humidity: 91%
Pressure: 1017.27mbar
UV index: 0
MonTueWed
24/9°C
23/10°C
23/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?