बाँकेमा सशस्त्र प्रहरीका घुमुवाको आतंक कायमै : तस्करबाट असुली, सर्वसाधारणलाई सास्ती

बाँके चैत १९ गते । तत्कालिन एसपीको सिको गर्दै सशस्त्र प्रहरी वल नं. ३० गण हेडक्र्वाटर, बागेश्वरीका एसपी विमल डाँगीले पनि नेपालगन्ज नाकामा आतंक मच्चाएका छन् । उनले गृहमन्त्रीको निर्देशनलाई लत्याउँदै घुमुवा राखेर असुली धन्धामा लगाएको खुलासा भएको छ । उनले ठूला तस्करसँग मिलेर तस्करी गराउने र घर खर्चका लागि ल्याउने सर्वसाधारणको सामान खोस्ने र … Continue reading बाँकेमा सशस्त्र प्रहरीका घुमुवाको आतंक कायमै : तस्करबाट असुली, सर्वसाधारणलाई सास्ती